नेपालमा कानुनी चिकित्सा क्षेत्रमा चुनौती र सुधारका उपायहरु – डा. नुवादत्त सुवेदी

  कलेज अफ मेडिकल साइन्सेज, भरतपुर चिकित्सकको भूमिमा विरामीको उपचार मात्र गर्ने नभई मेडिको लिगल कार्यहरु गर्ने र अदालतमा उपस्थित भई विशेषज्ञ राय दिने पनि हुन्छ । चिकित्सकले प्रदान गर्ने विशेषज्ञ रायहरु मध्ये शव परिक्षण, घाउ जांच, जबरजस्ती करणीको मुद्दामा महिला र पुरुषको जांच, उमेर निर्धारण, शारीरिक तथा मानसिक अशक्तता Read more…