फरेन्सिक मेडिसिन मा रगतको भुमिका – डा. आलोक आत्रेय

चिकित्सा शास्त्रमा रोग पत्ता लगाउन र रोगको निदान गर्न रगतको परिक्षणले महत्वपूर्ण भुमिका निर्वाह गरेको जगजाहेर नै छ। अपराध अनुसन्धानमा पनि रगतको अपरिहार्य भुमिका हुन्छ। कुनै पनि घटनास्थलमा प्राय: रगत भेटिन्छ। एक थोपा रगतको अन्वेशणले थुप्रै फौज्दारि अपराधका तथ्य उदाङ्गो भएका उदाहरणहरू प्रशस्त छन्। कुनै कुनै अपराधिहरूले बठ्याई गर्न खोजेर Read more…